नेभिगेशन
राजनीति

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक केही बेर अघि बालुवाटारमा शुरु भएको हो ।

प्रशासन सिंहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति