नेभिगेशन
खेलकुद

एनपीलमा जनकपुरको चमत्कारः कर्णालीको आशा नै क्लिन बोल्ड

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को आकर्षक मानिएको कर्णाली याक्स र जनकपुर बोल्ट्सको खेलमा रोचक र चमत्कारिक घटना भइरहेको छ। 

टस जितेर ब्याटिङ रोजेको कर्णालीले १६ ओभर सकिँदा ६ विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सफल भएको छ। जनकपुरको बलियो बलिङले अन्तिम अवस्थामा कर्णालीको आशा रहेका गुल्शन झा पनि क्लिन बोल्ड भए।

प्रभाव जमाउन सक्ने आशा गरिएका शिखर धवन १४ रनमा नै आउट भएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय