नेभिगेशन
राजनीति

मन्त्रिपरिषद् बैठक जारी 

काठमाडौँ -मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो । 

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल तथा निर्णयसँगै ट्रंकलाइन र डेडिकेटेड विद्युत् सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति