Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी 

शुक्रबार, कात्तिक ९, २०८१
samridhi jewllers

काठमाडौं– सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्षसहितका नेता बैठकमा सहभागी रहेका छन्। 

रास्वपाको आन्दोलन, सुरक्षा चुनौतीको विषय र आगामी रणनीति कस्तो बनाउने भन्ने विषयमा बैठक केन्द्रित छ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्