नेभिगेशन
मनोरञ्जन

महानगरको फेस्टिभल क्याम्पः शान्ति निकुञ्जमा अभिनेत्री केकी अधिकारी

काठमाडौं– विद्यार्थीलाई सिकाईप्रति अभिरुची बढाउने हेतुले काठमाडौं महानगरले जारी राखेको फेस्टिभल क्याम्पमा विहीबार अभिनेत्री केकी अधिकारीले अनुभव सुनाउने भएकी छन्। 

शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा उनले विद्यार्थीसँग अन्तरसंवाद गर्दै अनुभव साटासाट गर्नेछिन्। महानगरपालिकाका अनुसार वडा नम्बर २० स्थित भगवतीबारीमा दिउँसो ३ बजेदेखि ४ बजेसम्मको कक्षामा अभिनेत्री अधिकारी उपस्थित हुनेछिन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन