नेभिगेशन
मनोरञ्जन

‘कट्टु नलगाएको’ टिप्पणीले ट्रोल भइन् खुशी, के दिइन् उत्तर?

काठमाडौं– अभिनेत्री खुशी मुखर्जीको हालै सडकमा देखिएको लुक्समा एक जना अर्धबैंसे मानिसले गरेको टिप्पणीको भारतीय मिडियामा चर्चा छ। 

दक्षिण भारतीय फिल्म उद्योगबाट बलिउडमा समेत पर्दापण गरेकी वेभ सिरिजमा चर्चा कमाएकी खुशीको लुक्सपछि ति मानिसले ‘कट्टु लगाएकी छैन’ भनेपछि ट्रोल भयो। 

सामाजिक सञ्जालमा यो विषयमा राम्रै बहस भएपछि खुशीले त्यसको प्रतिक्रिया जनाएकी थिइन्। उनले कट्टु लगाएको सुनाउँदै भनिन्,‘कोही पनि कट्टु नलगाई बजार निस्कँदैन।’

खुशी मुखर्जीले आफूसँगको बहुसांस्कृतिक पहिचान, ग्ल्यामर–चयन र करियर–उद्यमलाई संयोजन गरेर नयाँ पथप्रदर्शन गरिरहेकी छन्। 

चाहे त्यहाँ सार्वजनिक ट्रोलिङ वा सांस्कृतिक बयान होस्, उनले आफ्नो विचार र अधिकारलाई स्पष्टताका साथ अवलम्बन गरेकी छन्।

अहिले यससम्बन्धी बहसबारे भारतीय मिडियामा चर्चा चलिरहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन