नेभिगेशन
मनोरञ्जन

अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ 

काठमाडौं– अभिनेता विपिन कार्कीलाई दोस्रो सन्तान प्राप्ति भएको छ। 

उनको दोस्रो सन्तानका रुपमा छोरीले बुधबार जन्म लिएकी हुन्। कार्कीलाई यहि बर्ष मातृशोक परेको थियो। 

कार्की नेपाली फिल्म उद्योगका नामी अभिनेता हुन्। उनी तुलसी घिमिरेसँग नयाँ फिल्ममा अनुबन्धित छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै