Nic Ad Nic Ad
Nic Ad Nic Ad

११४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

मंगलबार, असोज १५, २०८१

काठमाडौँ- नेप्सेमा आज ११४ अंकको वृद्धि भएको छ । मंगलबार सेयर बार नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।

आज ३०७ कम्पनिको कारोबार हुँदा एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ को खरिद-बिक्री भएको छ ।

नेप्सेका अनुसार आज १८ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी २८  करोड ८२ लाख ८३ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरको सबै भन्दा बढी ६ लाख १२ हजार ४०१ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्