Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रि ओपन सेसन : झिनो अङ्कले बढ्यो नेप्से 

बिहीबार, भदौ २०, २०८१

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार प्रि ओपन सेसनमा झिनो अङ्कले बढेको छ । बिहीबार सेसन अवधिमा नेप्से ०.७४ अङ्कले बढेको छ । 

सो अवधिमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्याे ।


प्रि ओपन सेसनमा २५ लाख ८० हजार रुपैयाँ बराबरको ४ हजार ५६७ कित्ता शेयर किनबेच भएको छ । ४७ वटा कम्पनीको शेयर ७६ पटक किनबेच भयो ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्