नेभिगेशन
राजनीति

काँग्रेसले तोक्यो ३७ विभाग प्रमुख (सूचिसहित)

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनीत गरेका छन् । सभापति देउवाले सोमबार पार्टीका दुई समूहबाट प्रतिनिधित्व हुने गरी विभागका प्रमुख तोकेका हुन् ।

विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । काँग्रेसका ७० विभाग छन् ।

यस अघि सभापतिले १७ विभागका प्रमुख तोकेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति