नेभिगेशन
राजनीति

प्रतिनिधि सभाको बैठक सर्‍यो

काठमाडौँ - सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएपछि प्रतिनिधि सभाको बैठक पनि सरेको छ ।

आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति