नेभिगेशन
राजनीति

सबैलाई खुसी पार्न सकिन्न, सुझावलाई ग्रहण गर्छु : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट आएका सबै सुझावलाई ग्रहण गर्ने बताएका छन् ।

उनले सबैलाई खुसी पार्न नसकिने समेत बताए । उनले संविधान गतिशील दस्ताबेज भएको बताए ।

उनले भने, ‘संविधान संशोधन रहरको विषय होइन । हरेकलाई खुसी पार्न सकिँदैन । सबैको सहमतिमा हुन्छ । पहिलो संशोधनमा पनि सबैको सहमति थिएन । विषय र अनुभूतिले गर्छ । अनेक भिन्नताका बाबजुद एक ठाउँमा आउन सकिन्छ । संविधान संशोधन गरेर प्रभावकारी बनाउने हिसाबले जान्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति