नेभिगेशन
खेलकुद

वेस्ट इन्डिजसँग नेपाल १० रनले पराजित 

काठमाडौं– टी–२० क्रिकेटको सिरिज अन्तर्गत आइतबारको खेलमा नेपाल १० रनले पराजित भएको छ। 

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ७ विकेट गुमाउँदै वेस्ट इन्डिजले नेपाललाई १६१ को टार्गेट दिएको हो।

तर २० ओभरमा सबै विकेट गुमाउँदा नेपालले १५० रन मात्र बनाउन सफल भयो। 

कप्तान रोहित पौडेल अविजित रहे पनि आजको खेलमा नेपालले जित निकाल्न सकेन। ५ सिरिज अन्तर्गता नेपाल र वेस्ट इन्डिजले एक एक खेलमा जित दर्ता गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद