नेभिगेशन
खेलकुद

नेपालले पायो १६१ को टार्गेट

काठमाडौं– वेस्ट इन्डिजले नेपाललाई १६१ रनको टार्गेट दिएको छ। 

टी–२० क्रिकेटको सिरिज अन्तर्गत आइतबारको खेलमा कमजोर सुरुवात गरेको वेस्ट इन्डिजले अन्तिम दुई ओभर भने बलियोसँग खेलेको थियो। 

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ७ विकेट गुमाउँदै उसले नेपाललाई १६१ को टार्गेट दिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद