सेयर बजार दोहोरो अंकले घट्यो

आइतबार, माघ ७, २०८०

काठमाडौं- सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २५.६३ अंकले घटेको सेयर बजार २१३०.१८विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०८ वटा कम्पनीको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रूपैयाँको कारोबार भएको छ ।

यसदिन ६४ वटा कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १७७ कम्पनीको घटेको छ भने ६ कम्पनीको स्थिर छ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्