भिडिओ

गगन–शेखरको टकरावपछि सहमति, कांग्रेसमा तरङ्ग [भिडिओ]

बुधबार, मंसिर २७, २०८०

महामन्त्री गगन थापासँग मनमुटाव रहेको चर्चाबीच मंगलबारको सहमतिपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनलाई धक्का दिनेगरी काठमाडौंमा प्रदेशसम्मका नेताको बृहत भेलालाई सम्बोधन गरेका छन् । पुरा समाचार पढ्नुहोस्

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्