भिडिओ

म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ : प्रचण्ड [भिडिओ]

मंगलबार, फागुन २२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइराख्ने बताएका छन् ।

सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले आफूलाई घेरा हालेर सिध्याउने प्रयासहरू हुने गरेको बताएका हुन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्