Nic Ad Nic Ad
Nic Ad Nic Ad

युट्युबर मनोज मानव पक्राउपछि यस्तो आयो एमाले नेता महेश बस्नेतको प्रतिक्रिया

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं– पछिल्ला समयमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेतले निरन्तर सामाजिक सञ्जालमा लेखिरहेका युट्युबकर्मी मनोज मानव पक्राउपछि प्रतिक्रिया जनाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मनोज मानवको तस्बिर राख्दै आपराधिक गिरोहका मुख्य योजनाकार भनेका छन्।

mahesh-basnet-status-1699511387.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १२:१५
प्रतिक्रिया दिनुहोस्