नेभिगेशन
खेलकुद

एसिया कप क्रिकेटमा आज भारत र श्रीलङ्का भिड्दै

काठमाडौँ- एसिया कप क्रिकेट २०२३ को सुपर ४ अन्तर्गत आज भारत र श्रीलङ्का भिड्ने भएका छन्। श्रीलङ्काको प्रेमदासा क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा भारतले श्रीलङ्कालाई हरायो भने फाइनलमा पुग्ने छ। यसअघि सोमवार भारतले पाकिस्तानलाई फराकिलो रन अन्तरले पराजित गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद