नेभिगेशन
सुरक्षा–अपराध
सुन तस्करी प्रकरण

सुन प्रकरण : सुमन खरेल कपिलवस्तुबाट पक्राउ

काठमाडौं ६० किलो तस्करीको सुन प्रकरणका अभियुक्त सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ।

नेपालभारत सीमावर्ती क्षेत्रको कपिलवस्तुबाट खरेललाई पक्राउ गरी काठमाडौं ल्याइएको छ।

रुपन्देहीका स्थायीबासी काठमाडौंको टोखा बस्ने खरेल भारतमा लुकेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लौजन लागेका वेला काठमाडौंको सिनामंगलबाट साउन ३ गते राजस्व अनुसन्धान विभागले ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

टिकटकर रमा बस्नेत पक्राउ