एसिया कप क्रिकेट

राष्ट्रपति पौडेल एसिया कप क्रिकेट प्रतियोगिता हेर्दै 

बुधबार, भदौ १३, २०८०
आजको तस्बिर– राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेल बुधबार पाकिस्तानमा भइरहेको नेपाल र पाकिस्तानबीच एसिया कप क्रिकेट प्रतियोगिता टेलिभिजनमा हेर्दै । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय/रासस
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्