तस्बिरमा आज

गठेमंगलमा लाखे नाच

शनिबार, असार ३०, २०८०
तस्बिरमा आज– नेवार सेवा समाज दाङले शनिबार घोराहीको भिमसेन मन्दिरमा सुरुवात गरेको लाखे नाच । नेवार समुदायको लोकप्रिय लाखे नाच गठेमंगलदेखि सुरु भएर कृष्ण जन्माष्टमीको भोलीपल्टसम्म नाच्ने परम्परा परापुर्वकालदेखि चल्दै आएको छ । तस्बिर : स्कुलदीप न्यौपाने /रासस

 

laakhe dance_gathemangal parba3_rssphoto1689433711.JPGगठेमंगल पर्वको दिन शनिबार मध्यपुर थिमिमा गठामुगः (घण्टाकर्ण)लाई तानेर लानुअघि  बालकुमारी मन्दिर परिसरमा छ्वाली  बाल्दै । तस्बिर :  रत्न श्रेष्ठ/रासस

 

laakhe dance_gathemangal parba21689433711.JPGगठेमंगल पर्वको दिन शनिबार मध्यपुर थिमिमा गठामुगः (घण्टाकर्ण)लाई तानेर लानुअघि  बालकुमारी मन्दिर परिसरमा छ्वाली  बाल्दै । तस्बिर :  रत्न श्रेष्ठ/रासस 
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २०:५१
प्रतिक्रिया दिनुहोस्