Nic Ad Nic Ad
Nic Ad Nic Ad

महानगरले फनल्यान्डको गेट नै उखेलेर लगेपछि...

आइतबार, असार २४, २०८०
तस्बिरमा आज–  काठमाडौँ महानगरपालिकाका नगर प्रहरी सिंहदरबारको टुकुचा खोला करिडोरको बाटोमा निर्माण गरिएको आरोपमा भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिको गेट उखेलेर गाडीमा राख्दै । तस्बिरः भीष्मराज ओझा/रासस
प्रतिक्रिया दिनुहोस्