तस्बिरमा

पहिलो पटक बस पुगेपछि खुशियाली...

सोमबार, वैशाख ४, २०८०

तनहुँको व्यास नगरपालिका ११ घाँसीकुवादेखि भानु नगरपालिका ७ चन्द्रावती जोड्ने बागेश्वरी मोटरमार्गमा सोमबार पहिलो पटक बस पुगेपछि खुशियालीमा चालक किशोर गुरुङलाई अविरजात्रा गर्दै भानु नगरपालिका–६ का स्थानीय । तस्बिर :  पूर्ण विके /रासस

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्