सशस्त्र प्रहरीका ५० डीएसपीको सरुवा [सूचीसहित]

शनिबार, चैत ४, २०७९

काठमाडौं–सशस्त्र प्रहरी बलका ५० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले डीएसपीको पनि सरुवा गरेको हो । 

सरुवा गर्दा सशस्त्रले तयार गरेको कार्यविधि अनुसार हालसम्म कमाण्डको अवसर नपाएकालाई पहिलो प्राथमिकतामा राखिएको छ ।

उनीहरूलाई जेष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बोर्डर आउट पोष्ट (बीओपी) र अस्थायी सुरक्षा बेसहरुको कमाण्ड जिम्मेवारीमा खटाइएको छ ।

यस्तै सशस्त्रले १३३ जना सशस्त्र प्रहरी निरीक्षकको पनि सरुवा गरेको छ ।

dsp-1_VWzmsUnp9W1679123768.jpg


dsp-2_ho1g6Zn0fX1679123786.jpg

dsp-3_DhQtAoFugv1679123804.jpg

dsp-4_VDOwgwpwIM1679123824.jpg

dsp-5_yOia73bLSY1679123843.jpg

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार