नेभिगेशन
सुरक्षा–अपराध

सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा सिफारिस (सूची पनि छ)

काठमाडौं– सशस्त्र प्रहरी बलले २२ जना नायव महानिरिक्षक (डीएसपी)लाई उपरिक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। 

सोमबार बढुवा समितिले यस्तो सिफारिस गरेको हो। समितिको बैठकले साधारण समूहतर्फ २२ जना एसपीमा बढुवाका लागि सूची प्रकाशन गरेको हो।

इन्जिनियरतर्फका डीएसपी मनोज बखुन्छे श्रेष्ठ पनि एसपीमा बढुवाका लागि सिफारिस भएका छन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले ४८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) मा र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि बढुवा गर्न सिफारिस गरेको छ। 
sp1-1754364442.jpeg
sp-1754364456.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध