सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा जित नजिक पुगेका छन् ।अहिले थापाको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । अहिले ४ हजार ८७१ मत गन्न बाँकी रहेको छ ।काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धामा छन् । थापाको १९०१४ मत रहेको छ भने राजन भट्टराईले १३०२७ मत ल्याएका छन् ।