राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
प्रदेश
प्रदेश १
मधेस
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
सिएन ग्यालरी
गृहपृष्ठ
राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Weather Update
विविध
सफलता चाहनेले मानिस जस्ता छन् त्यस्तै स्वीकार गर्न सक्नुपर्छ
सिएन नेपाल
शुक्रबार, मंसिर ९, २०७९
शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – इमानदारीको खास रूपमा यही मतलब हुन्छ, तपाईँ मानिसलाई त्यस्तै रूपमा स्वीकार गर्नुस्, जस्तो छ ऊ । यी माग कहिल्यै नगर्नुस्, ऊ त्यस्तै होस्, जस्तो तपाईँ चाहनुहुन्छ ।
तपाईँ जिन्दगी यो सोचेर आशा गर्दै बिताउनु सक्नुहुन्न कि मानिस बदलेर त्यस्तै हुनेछन् जस्तो तपाईँ चाहनुहुन्छ । मानिसको जिन्दगीको एक आधारभूत फर्मुला यही छ, केही अपवाद छोडेर मानिस बदलिँदैनन् ।
साँचो त यो हो कि दबाबको क्षणमा मानिस बदलिनु त परै जाओस् त्यो कुरालाई लिएर अरू दृढ हुन्छन् जे उनीहरू छन् । यदि कुनै मानिसको व्यक्तित्व जटिल छ भने ऊ विषम परिस्थितिमा अरू पनि जटिल मानिस हुनेछन् ।
यदि कुनै अडियल या लचिलो छ भने जब उसमा दबाब दिइने छ तब ऊ अरू धेरै अडियल या लचिलो बन्ने छ । यदि कुनै व्यक्ति केही बेइमान छ भने जब उसमा दबाब दिइन्छ या फेरि उसलाई उक्साइन्छ, तब ऊ पूर्ण रूपमा बेइमान बन्ने छ । मानिस बदलिँदैनन् ।
साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
०७:१७
प्रतिक्रिया दिनुहोस्
अपडेट
सर्वोच्चले माग्यो हवाई सेवा सुरक्षित बनाउने विषयमा सरकारसँग लिखित जवाफ
दुर्गम गाउँ मलम्पारमा सडक पुग्यो
राष्ट्रपति निर्वाचनले अलमलियो राजनीति, सरकारको काम छाडेर नेता रिझाउन प्रधानमन्त्री व्यस्त
बेलुनको विषयलाई लिएर अमेरिका–चीनबीच तनाव
राष्ट्रपति भण्डारीद्वारा षडानन्द र योगमायाको सालिक अनावरण
सिएन विशेष
उपत्यकामा नयाँ सहर : मन्त्रिपरिषद्मै अड्कियो डिपिआर, लगानी जुटाउनै सकस
बुधबार, माघ २५, २०७९
सडकछेउका मन्दिरले रोके चक्रपथ विस्तार, महाराजगन्जका ३० घर मुख्य अवरोधक
मंगलबार, माघ २४, २०७९
नेपालको इतिहासमा अफापसिद्ध ‘७’ प्रचण्डलाई प्रधानमन्त्री बन्न ७ दलकै समर्थन !
सोमबार, माघ २३, २०७९