नेभिगेशन
खेलकुद

मनिष डाँगी बहराइनको फुटबल क्लबमा अनुबन्ध

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर मनिष डाँगीलाई बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबले अनुबन्ध गरेको छ । इत्तेहादले मनिषलाई आगामी सिजनका लागि अनुबन्ध गरेको हो । क्लबले इन्स्टाग्राममार्फत यो जानकारी दिएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै