नेभिगेशन
जीवनयापन

थप ७६० मा कोरोना संक्रमण, सक्रिय संक्रमित संख्या ५,६०२ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच हजार ९२६ वटा नमुना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । आज ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५,६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना