नेभिगेशन
जीवनयापन

पोखराका सबै उडान रद्द

काठमाडौँ - प्रतिकूल मौसमका कारण पोखरा गन्तव्य भएर हुने सबै उडान रद्द भएका छन् । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कणर्ले मौसम प्रतिकूल भएका कारण आज हुने काठमाडौं-पोखराका सबै उडान रद्द भएको बताए । केही दिनयता पोखराको मौसम प्रतिकूल बनिरहेको छ । त्यहाँ भारी वर्षात् भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना