नेभिगेशन
खेलकुद

अमेरिकासङ्ग नेपाल टस जितेर फिल्डिङ गर्दै

काठामाडौँ- विश्वकप क्रिकेट लिग टू अन्तर्गतकाे त्रिदेशीय सिरिजकाे आफ्नो अन्तिम खेलमा नेपाल आज अमेरिकासङ्ग खेल्दै छ । अमेरिकाको ह्युस्टनको मोसा मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । सिरिजमा यस अघि नेपाल र अमेरिकाको खेल बराबरीमा सकिएको थियो । अमेरिका अङ्क तालिकाको चौथो स्थानमा छ भने नेपाल पाचौँ स्थानमा छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद