नेभिगेशन
विज्ञान प्रविधि

पाँच डीआईजीको बढुवा, पहिलो नम्बरमा को ?

काठमाडौँ– सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवा गरेको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेका डीआईजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार उत्तमराज सुवेदी, अरुणकुमार बीसी दिवेश लोहनी मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन् । उनीहरू क्रमश पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा बढुवा भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्