नेभिगेशन
विज्ञान प्रविधि

अब साताको दुई दिन बिदा नहुने, असारबाट साप्ताहिक बिदा शनिबार मात्र

काठमाडौँ– साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यो निर्णय फिर्ता लिँदै असार १ गतेदेखि लागू हुने गरि हप्तामा १ दिन शनिबार मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए । सरकारले इन्धनको खपत घटाएर घाटा कम गर्ने भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिंदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्