नेभिगेशन
जीवनयापन

शहर, फोहोर र वातावरण दिवस (तस्वीरहरू)

काठमाडौँ– काठमाडौँको फोहोर नउठ्दा शहरभरि फोहोरका डंगुर बढ्दै छन् ।  बन्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोधका कारण निकै दिनदेखि काठमाडाैँको फोहोर उठ्न सकेकाे छैन । काठमाडौँको फोहोर संकलन गरेर पठाइने गरेको टेकुमा पनि स्थानीयबासिन्दाले अवरोध गरेका छन् ।  काठमाडौँका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले फोहोर व्यवस्थापनमा पहल गरेपनि त्यसको समाधान हुन सकेको छैन । यी फोहोरका थुप्राले वातावरण दिवसलाई नै गिज्याइरहेका छन् । मानिसको स्वस्थ भएर बाच्ने अधिकार पनि खोसिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना