नेभिगेशन
जीवनयापन

देशैभरिका श्रम कार्यालयबाट श्रम स्वीकृती उपलब्ध गराइने

काठमाडौँ– सरकारले देशभरिका श्रम कार्यालयबाट श्रम स्वीकृति उपलब्ध गराउने भएको छ । आगामी आर्थिक बर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँका साथै सबै श्रम कार्यालयबाट विद्युतीय रुपमा श्रम स्वीकृती उपलब्ध गराइने घोषणा गरेका हुन् । श्रम स्वीकृती अहिले काठमाडौँबाट मात्र उपलब्ध हुँदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना