नेभिगेशन
समाचार

धर्मेन्द्र बास्तोला रिहा

दाङ - नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए । चुनाव बिथोल्ने गतिविधि सञ्चालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो । उनीमाथि हिजो साँझ बुटवलमा भएको वम विष्फोटको घटनामा आशंका गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार