एभर्टनसँग चेल्सी पराजित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनसँग चेल्सी पराजित भएको छ । आइतबार भएको खेलमा चेल्सीलाई एभर्टनले १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै एभर्टनले ३३ खेलमा ३२ अंक जोडेको छ । एभर्टन १८ औं स्थानमा रहेको छ । चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०७
प्रतिक्रिया दिनुहोस्