राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
गृहपृष्ठ
राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Weather Update
विविध
नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक अधिकारी पुरानै पदमा फर्किए
सिएन नेपाल
शुक्रबार, मंसिर ९, २०७९
शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - नेपाल टेलिकमका डिल्लीराम अधिकारीले कम्पनीमा प्रवन्धकको जिम्मेवारी पाएका छन् । टेलिकमका पूर्वप्रवन्ध निर्देशक रहेका अधिकारी फेरि प्रवन्धक पदमा फर्किएका हुन् । उनी फर्किएको ब्याकबोन सेवा निर्देशनालयमा विनिता श्रेष्ठ रहेकी छिन् । अधिकारी प्रवन्ध निर्देशक हुँदा नै समितिले कार्यसम्पादन मूल्यांकन गरेर श्रेष्ठलाई प्रवन्धकबाट निर्देशकमा बढुवा गरेको थियो । अधिकारीले नेर्तत्व गरेको निर्देशनालयमा अहिले अधिकारीले काम गरेका छन् । उनले केही दिनदेखि नै प्रवन्धकको हाजिरी गर्न थालेको बताइएको छ । प्रवन्ध निर्देशक बन्नुअघि टेलिकमको १०औं तहमा रहेका उनी बढुवापछि ११ औं तहमा पुगेका थिए । तत्कालीन मन्त्रिपरिषदले अधिकारीलाई प्रवन्ध निर्देशक नियुक्त गरेको थियो । यदि भविष्यमा प्रवन्ध निर्देशकबाट पदमुक्त भएमा भने पुरानैमा फर्कन सकिने प्रावधान बनाइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
०६:२१
प्रतिक्रिया दिनुहोस्
अपडेट
डेढ वर्षमा भद्रपुर–सलकपुर सडक कालोपत्र ६ प्रतिशत वित्तीय प्रगति
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ अन्य देशकाे विनिमय दर
यस्तो छ आजको राशिफल
भेटिँदैनन् अचेल कुवा र पोखरी
सिएन विशेष
तिब्बती शरणार्थी र राष्ट्रपति चुनाव मुख्य चासो
मंगलबार, माघ १७, २०७९
आज माइतीघरमा के छ ?
मंगलबार, माघ १७, २०७९
कानुन मिचेर राष्ट्रपति निर्वाचन मिति घोषणा
सोमबार, माघ १६, २०७९