नेभिगेशन
मनोरञ्जन

ओटिटी सञ्चालन गर्दै शाहरुख खान, नाम राखे ‘एसआरके प्लस’

शाहरुख खानले आफ्नै ओटिटी सार्वजनिक गर्न भएका छन् । मंगलबार ट्वीटरमा फ्लायर पोष्ट सार्वजनि गर्दै उनले ओटिटी ल्याउन लागेको जानकारी दिएका हुन् ।

शाहरुखले सञ्चालन गर्न लागेको ओटिटीको नाम ‘एसआरके प्लस’ राखिएको छ । एसआरके शाहरुखकै सर्ट नेम हो । उनका फ्यानहले उनलाई यही नामले सम्बोधन गर्ने गर्छन । उनले ट्वीटमा लेखेका छन् – ‘कुछ कुछ हुने वाला हे ओटिटी के दुनियाँ मे ।’

शाहरुखले छिट्टै ओटिटी ल्याउन लागेको जानकारी दिए पनि कहिले देखि सञ्चालनमा आउने भन्ने बारे केही बताएका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना