नेभिगेशन
विश्व

श्रीलंकाको सबैभन्दा ठूलो हात्तीको मृत्यु, भावपूर्ण बिदाइ

एजेन्सी । १०.५ फीट उचाइ भएको यो हात्ती श्रीलंकाकै सबैभन्दा ठूलो हात्ती मानिएको श्रीलंकाको सेलिब्रिटी हात्ती “नाडुंगामुवा राजा” को हिजो ६९ बर्षको उमेरमा मृत्यु भएको छ ।

उनको मृत्युमा शोकाकूल जनताले भावपूर्ण बिदाइ गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व