नेभिगेशन
राजनीति

सुजाताले भनिन्– विद्या भण्डारी उच्च संस्कार भएको महिला, राजनीतिका लागि शुभकामना

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री एवम् पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्च संस्कार भएको महिला रहेको बताएकी छन्। 

भण्डारीको राजनीतिमा पुनरागमनमा शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत सुजाता भन्छिन्,‘पूर्वराष्ट्रपति श्री बिद्यादेबी भण्डारीजीको सक्रिय राजनितीमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व बर्गमा उत्साह प्रदान गरेको छ।’

पुरानो सँगैको तस्बिर साझा गर्दै सुजाताले शुभकामना दिएकी हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति