नेभिगेशन
मनोरञ्जन

रङ्गीचङ्गी चौँरीखर्क (फोटोफिचर)

रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ।

KN_DANG_DSC_4745-1752132768.jpg
KN_DANG_DJI_0449-1752132769.jpg
KN_DANG_DSC_4513-1752132772.jpg
KN_DANG_DSC_4654-(1)-1752132775.jpg
KN_DANG_DSC_4654-1752132783.jpg
KN_DANG_DSC_4731-1752132788.jpg
तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन