नेभिगेशन
समाज विविध

अविरल वर्षाले डुबानमा पर्‍यो धोबीखोला करिडोर 

काठमाडौँ। बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौँका धोबीखोला करिडोर डुबानमा परेको छ ।

अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेका छन् भने सडकमा गुड्ने सवारी ठप्प भएका छन् ।

यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन । वर्षाले धोबी खोलामा बढेको पानीको बहावले पुलमुनि रहेको गाडी डुबाएको छ भने सडकका विभिन्न स्थान जलमग्न भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशभरका २२ स्थानमा सडक अवरूद्ध