नेभिगेशन
सुरक्षा–अपराध

टिकटकर रमालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- दुर्भावना फैलाएको आरोपमा पक्राउ गरिएकी टिकटकर रमा बस्नेतलाई जिल्ला अदालत काठमाडौँले ३ दिन म्याद थपेको छ ।

उनलाई गत सोमबार प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।

टिकटक लाइभमा सरकारको आलोचना गर्दै आएकी खोटाङ घर भएकी बस्नेतले अमर्यादित र असभ्य अभिव्यक्तिहरू दिएको भन्दै पक्राउ गरिएको हो । उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध