नेभिगेशन
राजनीति

आधा घण्टाका लागि स्थगित गरिएको संसद् साढे ४ बजेलाई सारियो

काठमाडौं –  भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजिनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधपछि स्थगित गरिएको प्रतिनिधिसभा बैठक साढे ४ बजेलाई सारिएको छ। 

आधा घण्टाका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा बस्न नसक्ने भन्दै साढे ४ बजेलाई सारिएको हो ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति