नेभिगेशन
खेलकुद

करण र सोमपालले ५ ओभर नपुग्दै ढाले नेदरल्यान्डसको २ विकेट

काठमाडौं– आईसीसी लिग–२ अन्तरर्गतको दोस्रो खेलमा नेपालले नेदरल्यान्डस्लाई सुरुमा नै दबाबमा राखेको छ।

ओपनर मध्यका माइकल लेभिटको विकेट सोमपाल कामीले लिएका छन् भने रन रेटमा पनि दबाबमा राखेको छ।

यस्तै करण केसीले म्याक्स ओडोको विकेट लिएका छन्।

पहिलो इनिङ्समा बलिङ गरिरहेको नेपालले यो समाचार तयार पार्दासम्म ५ ओभरको समाप्तिमा १७ रन दिएर ३.४० प्रतिशतको रनरेटमा दबाब दिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्