नेभिगेशन
खेलकुद

स्कटल्याण्डविरुद्ध नेपालले दुवै ओपनर गुमायो, भुर्तेलले बनाए अर्धशतक

काठमाडौँ -कुशल भुर्तेलले स्कटल्याण्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । 

नेपालले पाएको २९७ रनको लक्ष्य पछाउने क्रममा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेर आउट भएका छन् । एकदिवसीय क्रिकेटमा भुर्तेलको यो नवौं अर्धशतक हो । 

नेपालले यो समाचार तयार गरुन्जेल १३ ओभरमा २ विकेट गुमाउदै ७८ रन बनाएको छ । ओपनर आशिफ सेख २० र भुर्तेल ५३ रन बनाएर आउट भएका छन् । 
  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद