नेभिगेशन
खेलकुद

साफ यू-२० महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको सानदार जित

काठमाडौं- साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध सानदार जित निकालेको छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८-० गोलले पराजित गरेको हो ।

नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले ह्याट्रिक गोल गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरे।

नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद