नेभिगेशन
मनोरञ्जन

दीपकराज गिरी भन्छन्– गणतन्त्र बागमती जस्तो हो

काठमाडौं– गणतन्त्र दिवसका दिन कलाकार दीपकराज गिरीले एउटा पोस्ट गरी बागमती नदीसँग तुलना गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्,‘गणतन्त्र बाग्मती जस्तो हो! आस्था र बिश्वास सबैलाइ छ, भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पर्या हो! शुभकामना ..।’
giri--1748497340.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

टिकटकर आयुश चलचित्र खेल्दै